प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए बधाई

जनकपुरधाम – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

उनले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् ।

नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘यो मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर काम गर्न चाहन्छौं ।’

https://platform.twitter.com/widgets.js

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780