पोखरामा ६८ यात्रु बोकेको यतीको विमान दुर्घटना

पोखरामा यती एयरलाएन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको एएनसी एटीआर ७२ जहाज पोखराको नयाँगाउँस्थित सीताराम कोलोनीमा दुर्घटना भएको हो ।

काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान करिब सवा ११ बजेतिर दुर्घटनाग्रस्त भएको हो । जहाजमा ६८ जना यात्रु रहेको बताइएको छ। दुर्घटनाको थप विवरण  आउन बाँकी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780