बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

जनकपुरधाम – बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए ।

बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ । भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780