मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

जनकपुरधाम । सरकारले संसद् अन्त्यको सिफारिस गरेको छ । आज बसेको बैठकले यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

यस्तै बैठकले विभिन्न तीन देशका राजदूत सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्रीको बेलायत भ्रमणका विषयमा पनि छलफल गरेको थियो ।

त्यस्तै बाढी पीडितलाई राहत दिने निर्णय पनि सरकारले गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस