सप्तरीमा आज पनि एक जनामा कोरोना संक्रमण

जनकपुरधाम, १६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–३ का एक ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सिरहा पिसिआर ल्यावबाट आज (बिहिवार) आएको परीक्षण रिपार्टमा उनी पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए ।

यसअघि गत मंगलबार (वैशाख १४ गते) सप्तरीमा चिकित्सकसहित १६ जनामा संक्रमण पुष्टि भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780