जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर [...]
जनकपुरधाम, १० वैशाख । प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्डको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । बोर्ड अध्यक्ष धर्मेन्द्र कुमार [...]
जनकपुरधाम । कोभिड-१९ संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा आंशिक लकडाउन सुरु भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकबाट अत्याधिक भिडभाड हुने बजारमा कडाई गर्दै आंशिक लकडाउन [...]
जनकपुरधाम । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ । वैदिक सनातन धर्म मान्ने [...]
जनकपुरधाम, ६ वैशाख । नेपालमा थप १ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ३४ घण्टामा ७ हजार १ जनाको परीक्षण गरिएकोमा [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । [...]
जनकपुरधाम । जल तथा मौसम पूर्वानुमाान महाशाखाले शनिवार मौसम सम्बन्धि पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानअनुसार शनिवार पहाडी तथा हिमाली भेगमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागहरूमा मौसम [...]
जनकपुरधाम । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै प्रतिनिधि सभा पुनःस्थापित [...]
जनकपुरधाम, ३० माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तमाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको शुभकामना दिएका छन् । शुक्रवार मुख्यमन्त्री राउतले शुभकामना संदेश जारी गर्दै सोनाम ल्होसारको अवसरमा [...]
जनकपुर, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचन तयारीको कामलाई निरन्तरता दिन सुझाव दिएका छन् । मंगलबार निर्वाचन आयोगसँगको छलफलमा प्रधानमन्त्री ओलीले [...]