राजविराज, १६ माघ । सहिद दिवसको अवसर पारेर कर्मचारी सहिद प्रभुनारायण यादवको शालिकमा आइतवार माल्यार्पण गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको परिसरमा रहेको यादवको शालिकमा राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी [...]
विराटनगर, १५ माघ । झापाको कनकाई नगरपालिकामा शनिवार दिउँसो बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु भएको छ । वडा नम्वर ७ दुर्गापुरका बालकृष्ण दुलालले घरमा पार्किङ गरेर राखेको [...]
जनकपुरधाम । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय [...]
जनकपुरधाम, १४ माघ । दुई सातादेखि आन्दोलनरत रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रवार नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेको छ । पुराना कर्मचारीहरुलाई पुनर्बहाली गर्न माग गर्दै आन्दोलनरत उनीहरुले जनकपुरधामस्थित रेल्वे [...]
राजविराज, १४ माघ । केन्द्रीय तथ्यांक विभागले गत बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकभर पुरुषभन्दा महिलाको जनसंख्या छ लाख ९ हजार ८५८ बढी छन् । तर, [...]
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सोस्थित नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५६ वर्षीय झर्कबहादुर सार्की छन् । नाला खन्ने [...]
जनकपुरधाम । सरकारी चिकित्सक संघ (गोदान)ले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहलाई कुटपिट गरी गम्भीर घाइते बनाउनेहरूविरुद्ध कडा सजायको माग गरेको छ । गोदानले आज विज्ञप्ति जारी गर्दै डा. साहमाथि [...]
जनकपुरधाम, १२ माघ । मधेश प्रदेशको जनसंख्या १ दशमलव २५ प्रतिशतले वृद्धि भएर नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ [...]
जनकपुरधाम, १२ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास [...]
जनकपुरधाम, १२ माघ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ [...]