राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति [...]

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै [...]

राजविराज, २९ भदौ । सप्तरी प्रहरीले लागुऔषधको कारोबार गरिरहेको आशंकामा तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका–६ का ३२ बर्षीय प्रविण मण्डल, तिलाठी कोईलाडी गाउँपालिका–७ [...]

राजविराज, २९ भदौ । जनता समाजवादी युवा संघ सप्तरीले मन्दिरको प्राङ्गणमा रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको ब्यानर हटाउन खोजिएको कार्यप्रति भत्र्सना गरेको छ । संघका सचिव केदार [...]

विराटनगर, २९ भदौ । मोरङको बुढिगंगा गाउँपालिकामा एक १६ वर्षीया किशोरीलाई एक दिनका लागि गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको छ । ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने नारालाई सार्थक बनाउन ५७ औं राष्ट्रिय [...]

राजविराज, २८ भदौ । नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेको सप्तरीमा आर्थिक अनुशासनहीनता र बेथिति बढ्दो रहेको पाइएको छ । बेरुजु घटाउन सरकारले हरेक वर्ष [...]

जनकपुरधाम, २६ भदौ । देशभर पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा [...]

तिलाठी (सप्तरी), २४ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बुधवार अखिल क्रान्तिकारीको प्रथम सम्मेलन सम्पन्न गरिएको छ । वडा नम्वर २ लौनियाँस्थित राम जानकी मन्दिरको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा २१ [...]

राजविराज, १९ भदौ । सप्तरीमा सामाजिक सुरक्षा भत्ता शिर्षकबाट एक करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोप लागेका दुई जना जनप्रतिनिधि र एक जना कर्मचारी अझैं फरार छन् । डाक्नेश्वरी नगरपालिका–२ [...]

राजविराज, १८ भदौ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधरहरु जसपामै अटल रहेको [...]

क्याटोगरी छान्‍नुहोस