राजविराज, २६ साउन । सप्तरीकोे तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि थप संक्रमण हुन नदिन कडाई गरिएको छ । कोरानो भाइरस नियन्त्रण तथा [...]
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा एक हजार जनालाई मास्क तथा साबुन वितरण गरिएको छ । नेपाली कांग्रेसका क्षेत्र नं.२ का क्षेत्रीय सचिव अरुण कुमार मण्डलले सो ठाउँका एक [...]
राजविराज, २४ साउन । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर १ स्थित लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ । स.१० प. ८४९८ नम्वरको मोटरसाइकलको [...]
राजविराज, २३ साउन । राजविराज स्थित साइकृष्णा आइसोलेसनमा व्यवस्थापन पक्षको त्रुटीबारे आलोचना भईरहँदा सप्तरी युथ नेपालले आइसोलेसनकालागि केही सामानहरु उपलब्ध गराएको छ । आइसोलेसनमा रहेका बालक, तथा वृद्धलाई लक्षित गरी [...]
कल्याणपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावकारी रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलवार विहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले अत्यावश्यक काम बाहेक घरमै बस्न आग्रह [...]
राजविराज, २० साउन । विगत केही समययता दलित समुदायमाथि भएका हमला एवम् हिंसात्मक घटनाहरुप्रति मैथिली साहित्यकार सभा जनकपुरधामको गम्भीर ध्यानाकर्षण भएको छ । सभाका सभापाल प्रेम विदेहले प्रेस विज्ञप्ति जारी [...]
बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिनकालागि थप सतर्कता अपनाउन सर्वसाधारणहरुमा अपिल गरेका छन । उनले संक्रमणबाट आफु बच्ने [...]
राजेश विद्रोही लहान । विगत २० वर्षदेखि सिरहाको लहान प्रहरी चौकी छेउँको कठघरामा चिया बेचेर जीवन धान्दैआएकी लहान नगरपालिका वडा नम्वर २, कि ६५ वर्षीया कोशीलादेवी गुप्तालाई लहानका चर्चित मसजोडीले [...]
राजविराज, १५ साउन । उच्च अदालत जनकपुरमा कार्यरत एक न्यायाधीशमा कोरोना पोजेटिभ आएपछि शुक्रवारदेखि साउन मसान्तसम्म निश्चित बाहेक अन्य कामकार्वाही स्थगन गर्ने निर्णय भएको छ । उच्च अदालत, जिल्ला अदालत [...]
राजविराज, १५ साउन । विगत केही दिनयताको निरन्तरको वर्षा र बाढीका कारण सप्तरी र सिरहा जिल्लाको १८ हजार ३ सय २३ हेक्टर जग्गामा लगाईएको धान बाली डुबानमा परेको छ । [...]