राजविराज – आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशले मधेश प्रदेशका आदिवासी जनजाति प्रदेशसभा सदस्यहरुलाई सम्मान गरेको छ । महासंघले शनिवार जनकपुरधाममा आयोजना गरेको समारोहकाबीच प्रदेशसभा सदस्यहरुलाई सम्मान गरेको हो । [...]
जनकपुरधाम – धनुषाको जनकपुरधामममा शनिबार नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न भएको छ । सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक–आपसमा आदान–प्रदान गर्ने समझदारी बनेको हो। सीमा स्तम्भ [...]
जनकपुरधाम । वातावरण अभियन्ता दिलीप महतोको हत्यामा संलग्न मुख्य दुई अभियुक्तलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीप हत्याका मुख्य दोषी विपिन महतो र [...]
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न लागेको हो । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन [...]
जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे दोहन र मधेसको शिक्षास्तर निकै कमजोर भएको प्रति चिन्ता व्यक्त गरेका छन् । बिहीबारदेखि जनकपुरधाममा सुरु भएको ‘जनकपुर साहित्य महोत्सव’को चौथौ संस्करण उद्घाटन सम्बोधनमा [...]
जनकपुरधाम । चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको [...]
राजविराज – सप्तरीको बोदे बरसाइन नगरपालिका–१० स्थित खडकपुरमा आगलागी हुदाँ २५ लाख रुपैयाँको क्षति भएको छ । विहिबार दिउँसो भएको आगलागीमा ५ लाख रुपैयाँ नगद समेत जलेको छ । आगलागीमा [...]
राजविराज – सप्तरीको राजविराज शाखाबाट किर्ते जग्गाधनि प्रमाण–पत्र धितो राखेर फर्जी व्यवसायमा पौने ३ करोड रुपैयाँ ऋण दिइएको प्रकरणमा एनआईसी एसिया बैंक केन्द्रीय कार्यालयले छानबिन थालेको छ । गत माघ [...]
काठमाडौँ – म्याच फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई [...]
राजविराज – मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले मातृभाषामा पठनपाठन सुरु नभएसम्म साक्षर प्रदेश बनाउने सोच पुरा हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रीय मातृभाषा दिवसको अवसरमा [...]