राजविराज, १ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा भूत पूर्व (भूपु) मधेसी कर्मचारी मञ्च गठन भएको छ । रेन्जर जीवछ मण्डलको अध्यक्षतामा बुधवार मञ्च गठन भएको हो । गठित [...]
जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘हरित शहर, स्वच्छ शहर’को रुपमा विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । बुधवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद [...]
राजविराज, १ असार । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट ठगीमा परेका सर्वसाधारणका लागि सप्तरीले प्रहरीले सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भानु खड्काले बुधवार [...]
मोरङ । जिल्ला समन्वय समिति (जिसस) मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी हुन् । दुवैजनाले २१÷२१ मत ल्याएका छन् [...]
जनकपुरधाम, १ असार । सरकारले आजदेखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । आजबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । गत [...]
जनकपुरधाम, १ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दैछ । स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने [...]
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बन हुने व्यवस्था कायान्वयनका लागि सम्बन्धित निकायमा पत्र पठाएएको छ [...]
महोत्तरी, ३१ जेठ । महोत्तरीमा बोलेरोले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बर्दिबास नगरपालिका–३ मा गए राति दुर्घटना भएको हो । [...]
जनकपुरधाम, ३१ जेठ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप [...]
राजविराज, ३० जेठ । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । जिल्लाको बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकाबाट सदरमुकाममा भेला भएका उनीहरुले [...]