जनकपुरधाम, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालत काठमााडौंमा मुद्दा दर्ता गरेको छ । उनी [...]

महेन्द्रनगर, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका पक्षमा समर्पित भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । शुक्रवार नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आयोजित [...]

जनकपुरधाम, ३ असार । देशको प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव देखिएको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र [...]

राजविराज, २ असार । पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवले मिटरब्याजी–सुदखोरहरुलाई हदैसम्मको दण्ड दिनुपर्ने बताएका छन् । उनले विहिवार सामाजिक सञ्जालमार्फत मिटरब्याजी–सुदखोरहरुलाई कानूनअनुसार हदैसम्मको दण्ड दिनुपर्ने बताएका हुन् । उनले उनीहरुलाई [...]

जनकपुरधाम । गृह मन्त्रालयले सर्लाही हरिपूर्वा नगरपालिका–९ निवासी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टर सुजितकुमार साहलाई कारवाही गर्ने तयारी गरेको छ । उनी काठमाडौंस्थित एपिएफ अस्पताल, बलम्बुमा कार्यरत छन् । [...]

काठमाडौंं । कानुनले ‘२० पारि विहाबारी’ भन्दै आए पनि सरकारले यस अवधारणामा संशोधन गर्नुपर्ने आवश्यकता देखेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बुधबार संसद्मा सम्बोधन गर्दै कानुन संशोधनको संकेत दिएका [...]

राजविराज, १ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा भूत पूर्व (भूपु) मधेसी कर्मचारी मञ्च गठन भएको छ । रेन्जर जीवछ मण्डलको अध्यक्षतामा बुधवार मञ्च गठन भएको हो । गठित [...]

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘हरित शहर, स्वच्छ शहर’को रुपमा विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । बुधवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद [...]

राजविराज, १ असार । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट ठगीमा परेका सर्वसाधारणका लागि सप्तरीले प्रहरीले सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भानु खड्काले बुधवार [...]

मोरङ । जिल्ला समन्वय समिति (जिसस) मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी हुन् । दुवैजनाले २१÷२१ मत ल्याएका छन् [...]

क्याटोगरी छान्‍नुहोस