जनकपुरधाम, २५ फाल्गुन । आगामी फाल्गुन २७ गते हुन लागेको नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा प्रदेश पदाधिकारीमा एक्लो महिला आर्किटेक्ट अन्जु यादव मैदानमा उत्रेकी छिन् । एसोसिएसनको ३३ औं केन्द्रीय कार्य [...]
राजविराज, २५ फागुन। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ५७ कोठे आफ्नै सुविधा सम्पन्न कार्यालय भवन तयार भएको छ । यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । सप्तरी निर्वाचन क्षेत्र नम्वर [...]
सप्तरी । कोठा अभावका कारण सेवा प्रवाह गर्न कठिनाई खेप्दै आएको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ८ तोपाको आफ्नै कार्यालय भवन बन्ने भएको छ । बुधवार वडा कार्यालय भवन निर्माणको [...]
विराटनगर । मोरङको विराटनगरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ३ का ७५ वर्षीय ईश्वरी पोखरेल रहेको छ । विराटनगर महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा दक्षिणबाट [...]
काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी [...]
जनकपुरधाम । नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ [...]
काठमाडौं, फागुन २४ । पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदारको [...]
जनकपुरधाम । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ [...]
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका [...]
काठमाडौं । वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने भएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा हरियो मसी प्रयोग गर्ने निर्णय [...]