राजविराज । नेपाल अडिटर्स एशोसिएसनले सप्तरीको कञ्चनरुप नगरपालिकाको लेखापरीक्षक नियुक्तीमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ। एशोसिएसन जिल्ला कार्य समिति सप्तरीले विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ । [...]
कमलकुमार मण्डल राजविराज, २१ फागुन । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान जारी छ । सहमतिमा हिजो हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको थियो । सोहीअनुसार [...]
राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयले भारतबाट तेल र चिनी आयात गर्न रोक लगाएको छ । कार्यालयले सूचना जारी गर्दै हिजो (शुक्रवार)देखि तेल र चिनी आयातमा रोक लगाएको हो । [...]
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना समक्ष उनीहरुले शपथ लिएका [...]
काठमाडौं, २१ फागुन । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका [...]
राजविराज, २० फागुन । सप्तरीको रुपनी गाउँपालिका–१ शास्त्रीनगरस्थित पण्डित रामकुमार शास्त्री गौ–सेवा आश्रममा आगलागी भएको छ । गए राति अचानक आश्रममा आगलागी हुँदा १० लाखभन्दा बढी रुपैयाँको सरसमान जलेर क्षति [...]
मोरङ । मोरङको बेलबारीबाट लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको आखिसल्ला– १ घर भई हाल सुनसरीको धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र धनकुटाको [...]
राजविराज, २० फागुन । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टी सप्तरीका कार्यकर्ता र प्रहरीबीच आज (शुक्रवारं) घम्साघम्सी भएको छ । घम्साघम्सीकै क्रममा प्रहरीले लाठी चार्ज गरेको छ भने [...]
जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आज (शुक्रवार) देखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी [...]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो [...]