काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन् । पछिल्लो समय माओवादी केन्द्र [...]
राजविराज, ६ फागुन । सप्तरीका व्यक्तिमा कालाजार पुष्टि भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–११ का ४८ वर्षीय शुभनारायण चौधरीमा कालाजार पुष्टि स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए [...]
जनकपुरधाम । मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले गरेको प्रहरी भर्ना विज्ञापनविरुद्ध मुद्दा दायर गरेका छन् । मन्त्री साहले शुक्रबार सर्वाेच्च अदालतमा प्रहरी प्रधान कार्यालय, गृह [...]
जनकपुरधाम । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो [...]
राजविराज, ५ फागुन । सप्तरीमा विहिवार पिकपले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–६ जगमोहनस्थित बा ११ प ७३२१ नम्वर मोटरसाइकललाई [...]
राजविराज, ५ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकामा बिहिवार तालाबन्दी भएको छ । सत्ता गठबन्धनका चार दलआवद्ध नेता/कार्यकर्ताले संयुक्त रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा योजना, लेखा र [...]
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ मा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुक्डरीको भित्रि सडकखण्डमा पश्चिमतर्फ जाँदै गरेको को २८ प ३८०७ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर [...]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको [...]
जनकपुरधाम । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ [...]
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित कुल ३३ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल आधा जति पद [...]