राजविराज, १४ माघ । केन्द्रीय तथ्यांक विभागले गत बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकभर पुरुषभन्दा महिलाको जनसंख्या छ लाख ९ हजार ८५८ बढी छन् । तर, [...]

जनकपुरधाम । जागीर लगाइदिने प्रलोभनमा ठगी गरेका एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका १ का २५ वर्षीय शहादत राइन रहेका छन् । सडक डिभिजन [...]

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सोस्थित नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५६ वर्षीय झर्कबहादुर सार्की छन् । नाला खन्ने [...]

काठमाडौं, १४ माघ । प्रदेश र स्थानीय तहमा समायोजन भएका तर विभिन्न बाहना बनाई केन्द्रमै हाजिर गर्न सुरु गरेका करिब ५ सय निजामती कर्मचारीको अब संघमा फर्कने बाटो बन्द भएको [...]

जनकपुरधाम । गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा मुलुकमा ८०१७ जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुना (१५ हजार ७३६ पीसीआर र ६०७२ एन्टीजेन) परीक्षण गर्दा [...]

जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि [...]

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालित योजनाहरुमा अनियमितता भएको भन्दै व्यापक उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । सोही क्रममा बुधवार आयोगको प्राविधिकसहितको एक टोjohnny manziel [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज पुष्टि भएको संक्रमण बुधबारभन्दा [...]

जनकपुरधाम । सरकारी चिकित्सक संघ (गोदान)ले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहलाई कुटपिट गरी गम्भीर घाइते बनाउनेहरूविरुद्ध कडा सजायको माग गरेको छ । गोदानले आज विज्ञप्ति जारी गर्दै डा. साहमाथि [...]

क्याटोगरी छान्‍नुहोस