काठमाडौ‌ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आसन्न मेगा अक्सनका लागि १५ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन् । आईपीएलको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार एसोसिएटबाट धेरै खेलाडीको नाम दर्ता [...]

काठमाडौं, ८ माघ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मितिभने गठबन्धन आबद्ध दल [...]

राजविराज, ७ माघ । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण गर्न १८ बुँदे आदेश जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिवार बसेको बैठकको [...]

जनकपुरधाम, ६ माघ । धनुषामा कोभिड–१९ को संक्रमित तीन सय नाघेको छ । जिल्ला प्रशासन कार्यालयले आज (विहिवार) उपलब्ध गराएको तथ्यांकअनुसार आज मात्रै जिल्लामा ३६ जना संक्रमित थपिएका छन् । [...]

जनकपुरधाम, ६ माघ । मधेश प्रदेशका विपक्षी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेले राष्ट्रिय सभाको निर्वाचनका लागि तालमेल गरेको छ । आज (बिहीबार) धनुषाको जनकपुरमा दुवैबीच तालमेलको सहमति [...]

राजविराज । सप्तरीसहित मधेशका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बनेको छ । केही सातादेखि बढ्दो शीतलहरले विपन्न परिवारको जनजीवन कष्टकर बनेको हो । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगाको सहाराले दैनिकी [...]

जनकपुरधाम, ६ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको सो कार्यलयले बुधवार सूचना जारी सोबारे जानकारी गराएको हो [...]

विराटनगर, ६ माघ । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती [...]

जनकपुरधाम, ५ माघ । धनुषाको बटेश्वर गाउँपालिका–४ मा गए राति लुटेराको एक समुहले प्रहरीमाथि आक्रमण गरेको छ । राति करिब ११ बजे भएको आक्रमणबाट असई मनोज पोखरेल घाइते भएका छन् [...]

काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा [...]

क्याटोगरी छान्‍नुहोस