काठमाडौं । सरकारले आज सोमबार सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले [...]

राजविराज । सप्तरीको राजविराज नगरपालिका नगर प्रमुख शम्भुप्रसाद यादवले एक समारोहबीच राजविराज पोलिटेक्निक इन्सिटच्यूट भवनको शिलान्यास गरेका छन् । नगरपालिकाले व्यवस्थित पठनपाठन गराउने उद्देश्यले साे भवनको निर्माण गर्न थालेको हो। [...]

राजविराज, २३ माघ । सप्तरीको बोदे बरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारी साहको उपचारको क्रममा गए [...]

विराटनगर, २३ माघ । राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार [...]

राजविराज, २२ माघ । मधेश प्रदेश सरकारले हावाहुरी कारण मृत्यु भएका परिवारलाई राहत स्वरुप एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज (शनिवार) बसेको मन्त्रीपरिषद्को बैठकले धनुषाको सबैला नगरपालिकाका [...]

विराटनगर, २२ माघ । सुनसरीको कोशी गाउँपालिका–१ फुलचोकमा गए राति बस र ट्रक एक आपसमा ठोक्किएर दुबै चालकसहित तीन जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् [...]

जनकपुरधाम, २१ माघ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण [...]

जनकपुरधाम । हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्युु हुनेमा ७ वर्षिय अरबन्दी सदा [...]

काठमाडौं, २१ माघ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय [...]

काठमाडौं, २१ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता [...]

क्याटोगरी छान्‍नुहोस