जनकपुरधाम । मुलुक अधिकांश भ–भागमा बंगालको खाडीमा रहेको यास चक्रवातको असरले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र [...]

जनकपुरधाम । सर्लाहीबाट लागुऔषधसहित एक युवक पक्राउ परेको छ । ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषधसहित २१ वर्षीय प्रमोदकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको [...]

लहान । सिरहामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न अस्पतालमा उपचाररत सिरहाका थप चार पुरुष र एक महिलासहित पाँच जनाको मृत्यु [...]

राजविराज, १२ जेठ । सप्तरीमा आज (बुधवार) एकैदिन थप ६९ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट ५७ र एन्टिजेन परिक्षणबाट १२ जना [...]

राजविराज, १२ जेठ । सप्तरीका दुई महिलासहित थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको उल्लेख [...]

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञाबीच भीड जम्मा पारेर नागरिकता वितरण गरेको भन्ने समाचार सत्य नभएको प्रष्ट्याएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएसँगै जिल्ला प्रशासन [...]

राजविराज । ६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता [...]

राजविराज । कुनै बेला माछाकालागि प्रसिद्ध सप्तरीको कोशी ब्यारेज क्षेत्र अहिले सुनसान छ । निषेधाज्ञाका कारण सार्वजनिक तथा निजी सवारी बन्द भएकोले यहाँका करीब तीन दर्जन खाजा पसल बन्द छन् [...]

बिराटनगर । कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । सुनसरीको [...]

लहान । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निर्माणाधीन सडकमा कमसल सामग्री प्रयोग भएपछि स्थानीयले काम रोकेका छन् । निर्माण कार्यमा प्रयोग गरिने ग्राभेल र बेसमा कमसल सामग्री प्रयोग गरेको देखेपछि [...]

क्याटोगरी छान्‍नुहोस