जनकपुरधाम । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान र अधिकृतको रासन भत्ता बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि [...]

जनकपुरधाम । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्था नहुँदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, [...]

राजविराज, १५ जेठ । सप्तरीमा थप एक महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पछिल्लो २४ घण्टामा थप जना संक्रमितको मृत्यु भएको हो । [...]

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब [...]

जनकपुरधाम । प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ छुटयाएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष [...]

जनकपुरधाम । सरकारले विद्यार्थीलाई ल्यापटप खरिद गर्न सहुलियत दरमा ऋण दिने भएको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ मा विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा [...]

जनकपुरधाम । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर [...]

जनकपुरधाम । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय [...]

सप्तरी, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा राजविराज कारागारका १२ जना कैदीबन्दीको कैद मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले यहाँका १२ सहित ४३० [...]

जनकपुरधाम । कोरोनाभाइरसको महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु यूएईमा हुने भएको छ । आईपीएलका आठौँ चरणका खेलहरु चल्दै गर्दा खेलाडी तथा अफिसियलमा कोरोना देखिएपछि [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780