राजविराज, १५ जेठ । निरन्तर भएको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव बढेको छ । आज दिउँसो ब्यारेज गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ९४ हजार ६९० क्युसेक पुगेको छ । अझै [...]
जनकपुरधाम । बर्दियामा ६९४ ग्राम लागूऔषध चरेससहित ३ जना पक्राउ परेका छन् ।पक्राउमा पर्ने बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाकार बस्ने ४८ वर्षीय बल बहादुर कामी, बाँके खजुरा गाउँपालिका ८ बस्ने [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल [...]
लहान । सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा एक जना ३५ बर्षिय पुरुषको करेन्ट मृत्यु भएको छ । हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केही [...]
जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ र प्राचीन मूर्तिहरू चाेरी भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१२स्थित कुवा टाेलमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट मूर्तिहरू चोरी भएका हुन् । [...]
जनकपुरधाम । सिराहामा श्रीमानको कुटपिटवाटै श्रीमतीको मुत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका एक युवाको कुटपिटवाटर श्रीमतीको मृत्यु भएको हो । २२ वर्षीय ललित सदाको कुटपिटवाट उनी [...]
जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा हेलचेक्र्याइँ नगर्न उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई आदेश दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई विपक्षी बनाई अधिवक्ता [...]
राजविराज, १४ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आज ३ जनासहित कोरोनाबाट थप ४ संक्रमितको [...]
जनकपुरधाम, १४ जेठ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोडमा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ [...]
राजविराज । कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० वर्षीय एक [...]