जनकपुरधाम । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २० वर्षअघि २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह र उनको [...]

जनकपुरधाम । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले [...]

राजविराज, १८ जेठ। काेभिड-१९ संक्रमणलाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सप्तरीका १३ जना व्यवसायीलाई कारबाही गरिएको छ । उनीहरूले निषेधाज्ञाकाे अवधिमा पसल खोलेकाले कारबाही गरिएको सप्तरीका प्रहरी नायव [...]

जनकपुरधाम । साझा विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कोरोना संक्रमणको पछिल्ला रिपोर्ट नेगेटिभ आए पनि [...]

जनकपुरधाम । नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्कासन गरेको नेता इस्तियाक [...]

जनकपुरधाम । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो । शिक्षा [...]

जनकपुरधाम । रौतहटमा मकैबारी वरिपरि नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ की २२ वर्षकी गुडियादेवी पासवानको मृत्यु [...]

राजविराज, १७ जेठ । सप्तरीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार सप्तरीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । [...]

जनकपुरधाम । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समय धनुषामा चौथो पटक थप गरिएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय ७ थपेको हो [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780