सप्तरी, ६ चैत । सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा एक वर्षअघि भएको हत्या घटनाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–७ कै २४ वर्षीय श्रवन कुमार [...]

राजविराज, ६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले विश्वकै उत्कृष्ट संविधान रहेको दावी गर्नेहरु अहिले संविधानमा विभिन्न समस्याहरु देखाइरहेको बताएका छन् । शुक्रबार [...]

जनकपुरधाम, ६ चैत । धनुषाको जनकपुरमा परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा शुक्रवार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु फोटोकपी पसलका सञ्चाल हुन् । उनीहरुमाथि सिटीइभिटी परीक्षा सञ्चालन भइरहेको [...]

विराटनगर, ६ चैत । सुनसरीको इटहरीका निजि कलेजमा अध्ययरत विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् । कोरोना महामारीका कारण भएको लकडाउनमा कलेज बन्द रहे पनि कलेज प्रशासनले शुल्क [...]

राजविराज, ६ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा आज (शुक्रवार) विहान ट्रकले ट्याक्टरलाई ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ना ६ ख ३४२५ नम्वरको ट्रकले [...]

राजविराज, ६ चैत । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ स्थित पशु फार्ममा आज विहान आगलागी हुँदा २० वटा चौपाया जलेर मरेको छ भने आगो निभाउने क्रममा क्रममा एक जना घाइते भएका [...]

जनकपुरधाम । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि बैठक शुरु हुने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस [...]

जनकपुरधाम, ५ चैत । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुन लागेको निर्वाचनको तयारीमा जुटेको छ । सोही क्रममा विहिबार जनकपुरमा प्रेस मञ्च नेपाल कार्यदलको बैठक [...]

विराटनगर । इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिको कार्यालयमा तालाबन्दी भएको छ । उपमहानगरले फालेको फोहोरका कारण चरम सास्ती खेप्नु परेको भन्दै स्थानीयले फोहोर सङ्कलन गर्ने प्रालीको [...]

राजविराज, ५ चैत । सप्तरीमा ३३ हजार ७४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गत माघ १४ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स [...]

क्याटोगरी छान्‍नुहोस