काठमाडौँ । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कर्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । [...]
काठमाडौं, ९ असार । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आज (बुधबार)देखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि [...]
जनकपुरधाम । नेपालमा मंगलबार ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ९१६ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण [...]
जनकपुरधाम । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह [...]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आदेशसँगै उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २० मन्त्री पदमुक्त भएका [...]
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा ट्रिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमतर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरले प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाइकललाई [...]
लहान, ८ असार । सिरहामा छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर लागेर दुई जनाको मृत्यु भएको छ । भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव र लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार [...]
जनकपुर । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षणक (डीआईजी)को सरुवा गरिएको छ । सोमबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले १६ डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो । सीआईबीमा डीआईजी धीरजप्रताप [...]
राजविराज, ७ असार । कोभिड–१९ नियन्त्रण गर्न सप्तरीमा जारी रहेको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज (सोमबार) बसेको बैठकले केही पसलहरु खुलाउने निर्णय गरिएको छ [...]