जनकपुरधाम, २४ असोज । नेकपा माओवादी केन्द्रले प्रदेश २ को अध्यक्षतामा प्रल्हाद बुढाथोकीलाई चयन गरेका छन् । स्थायी कमिटीको हालै बसेको बैठकबाट विभिन्न प्रदेशका नेतृत्वलाई पूर्णता दिएको हो । यसैगरी [...]

राजविराज, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश २ का मुख्यसचिव शम्भु झाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी गराएका हुन् [...]

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, [...]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिनापछि बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने चर्चा पनि यसअघिको चर्चाझैं असत्य सावित भएको छ । आन्तरिक गृहकार्य नपुगेको [...]

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच विहिवारको बैठक निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक परिणामतः हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ । सत्ता साझेदार चार दल [...]

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । मुख्यमन्त्री राउतले विश्वासको मत दिन प्रदेश २ को प्रदेशसभा बैठकमा गरेका प्रस्तावमाथि १ सय [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास [...]

जनकपुरधाम। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ । अहिलेलाई १९ मन्त्रालयमा मात्र नियुक्ति गर्दै दुई मन्त्रालयसहित पाँच मन्त्री रिक्त राखेर सहमति भएको हो । शीर्ष नेताहरूबीच भएको सहमति अनुसार [...]

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र [...]

राजविराज, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् । सोमवार पार्टीको सप्तरी कार्यसमितिले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780