जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो [...]

जनकपुरधाम । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डालीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् [...]

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको अदालतको फैसलापछि अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ नरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत संविधानलाई ट्याकमा [...]

जनकपुर । नेपाली काँग्रेस नेता गगनकुमार थापाले उत्तेजना, दम्भ र अहंकार बोकेर सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कही कतैबाट नहोस् भन्दै सचेत गराएका छन् । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा [...]

जनकपुरधाम । सर्वोच्च अदालतले भोलि बेलुकासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन ३ गतेभित्र संसद्को बैठक बोलाउन आदेश जारी गरेको छ । सोमबार सर्वोच्चको फैसलाको देशभर स्वागत [...]

जनकपुरधाम । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ । सोमबार फैसला आएलगत्तै युवा संघका नेता–कार्यकर्ताले त्यसको विरोधमा टायर बालेर प्रदर्शन गरेका हुन् । फैसला आउनुअघि भने युवाहरुले [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले ऐतिहासिक काम गरेको बताएका छन्। मधेशलाईभ संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र बचाउने काम गरेको [...]

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन् । प्रधानमन्त्रीले माग सम्बोधन गर्ने [...]

काठमाडौं, २६ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरूपणका लागि निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ । इजलासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरु ईश्वरी पौडेल, रामप्रसाद भण्डारी, डा. [...]

क्याटोगरी छान्‍नुहोस