इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले भू–उपयोग नीति जारी गर्दै जग्गा व्यापारीहरूको मनपरी प्लटिङमा कडाइ गर्ने भएको छ । जथाभावी जग्गा खण्डीकरण भइरहेको भन्दै त्यसलाई रोक्न वडामा उपमहानगरपालिकाले निर्देशन समेत जारी [...]

विराटनगर । झापाको दमक नगरपालिका–४ चिया बगानमा भएको सवारी दुर्घटनामा परेर २ जनाले ज्यान गुमाएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले शनिवार साँझ दुई [...]

विराटनगर । इटहरी उपमहानगरपालिका निजी कलेजहरु अनिश्चितकालका लागि बन्द भएका छन् । लकडाउन अवधीको शुल्क मिनाहा गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित भएपछि सञ्चालकहरुले नै अनिश्चितकालका लागि कलेज बन्द गर्ने भएका [...]

विराटनगर, ६ चैत । सुनसरीको इटहरीका निजि कलेजमा अध्ययरत विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् । कोरोना महामारीका कारण भएको लकडाउनमा कलेज बन्द रहे पनि कलेज प्रशासनले शुल्क [...]

विराटनगर । इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिको कार्यालयमा तालाबन्दी भएको छ । उपमहानगरले फालेको फोहोरका कारण चरम सास्ती खेप्नु परेको भन्दै स्थानीयले फोहोर सङ्कलन गर्ने प्रालीको [...]

विराटनगर, ४ चैत । सुनसरीको धरानबाट लागुऔषसहित भारतको दार्जिलिङका एक दम्पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जिलिङका ३१ बर्षीय बिशन घले र उनकी पत्नी २२ बर्षीया पुन्य तामाङ छन् [...]

काठमाडौँ, ३ चैत । सुनसरीको सदरमुकाम इनरुवामा आयोजना गरिएको प्रदेश १ स्तरीय तीन दिवसीय लोककला कार्यशाला मंगलवार सम्पन्न भएको छ । इनरुवा नगरपालिका र नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको सहकार्यमा [...]

राजविराज, २९ फागुन । सुनसरीको धरानस्थित लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ रमाइलो चौंकका ३३ बर्षीय पेम्वा शेर्पा छन् । शर्पाको साथबाट १५१ थान नाईट्रोसन [...]

विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका [...]

विराटनगर, ९ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ स्थित ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ७ बजे प्र १–०१–००१ क [...]

क्याटोगरी छान्‍नुहोस