राजविराज, ७ मंसिर । मोरङमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का सेक्सन कमाण्डरलाई हतियार र गोलीसहित पक्राउ गरिएको छ । शनिवार उर्लाबारी नगरपालिका–६ बाट हतियार र गोलीसहित फक्ताङलुङ गाउँपालिका–२ ताप्लेजुङका ३२ [...]

विराटनगर, ६ मंसिर । मोरङ प्रहरीले रतुवामाई नगरपालिका–८ बाट तास तथा जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय [...]

विराटनगर, १ मंसिर । सुनसरीको इटहरीबाट ८ जना जुवाडेलाई प्रहरीले गरेको छ । गए राति तरहराको रुद्राक्ष पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । इटहरीका ३४ वर्षीय [...]

सुनसरी, २८ कार्तिक । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संलग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नम्वर [...]

विराटनगर, २७ कार्तिक । मोरङमा कोरोना भाइरस संक्रमणका कारण थप पाँच जना मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र झापाका २–२ तथा सुनसरीका १ जना छन् । जसमध्ये सुनसरी [...]

विराटनगर, २५ कार्तिक । मोरङ विराटनगर महानगरपालिका– ४ कन्चनवारीबाट नियन्त्रित लागुऔषध गाँजासहित दुई महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० बर्षीया सिता राई र साँगुरीगढी [...]

विराटनगर, २० कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । नगरपालिका कार्यालयले विहिवार सूचना जारी गर्दै नगरपालिकामा कार्यरत [...]

विराटनगर, १९ कार्तिक । सुनसरीको ईटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ परेका छन् । वडा नम्वर ११ का पसल सञ्चालक तहिर मियाँ, [...]

विराटनगर, १६ कार्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ । दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलमलाई पक्राउ गरिएको छ । आलमलाई [...]

विराटनगर, १६ कार्तिक । सुनसरीको रामधुनीमा गए राति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वडा नम्वर २ शिवनगरस्थित को २६ प ५६५१ नम्वरको मोटरसाइकलले को २ त [...]

क्याटोगरी छान्‍नुहोस