राजेश विद्रोही लहान । विगत २० वर्षदेखि सिरहाको लहान प्रहरी चौकी छेउँको कठघरामा चिया बेचेर जीवन धान्दैआएकी लहान नगरपालिका वडा नम्वर २, कि ६५ वर्षीया कोशीलादेवी गुप्तालाई लहानका चर्चित मसजोडीले [...]
जनकपुरधाम, १७ साउन । पर्सामा सांसद र चिकित्सकसहित थप ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार राति [...]
जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बारा जिल्लामा आइतबारदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । शुक्रबार बसेको सुरक्षा समितीको बैठकले विहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा [...]
जनकपुरधाम, १६ साउन । प्रदेश २ का अर्का एक न्यायाधीशमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एक जना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको [...]
राजविराज। पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विहिवार राति थप एक जनाको मृत्यु भएको छ । उपचारार्थ गण्डकस्थित कोभिड अस्पतालमा भर्ना गरिएका ५६ वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको [...]
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सराबगीद्वारा विहीबार राती फेसबुक पेजमा सार्वजनिक गरिएको सम्वोधन ।) आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु, विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर [...]
राजविराज, १५ साउन । उच्च अदालत जनकपुरमा कार्यरत एक न्यायाधीशमा कोरोना पोजेटिभ आएपछि शुक्रवारदेखि साउन मसान्तसम्म निश्चित बाहेक अन्य कामकार्वाही स्थगन गर्ने निर्णय भएको छ । उच्च अदालत, जिल्ला अदालत [...]
जनकपुरधाम, १५ साउन । बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रदेश २ सरकारले विहिवार थप ७ करोड रुपैयाँ निकासा गरेको छ । प्रदेशमा कोभिड अस्पताल निर्माण, सञ्चालित आइसोलेशनको व्यवस्थापन लगायत कार्य [...]
राजविराज, १५ साउन । विगत केही दिनयताको निरन्तरको वर्षा र बाढीका कारण सप्तरी र सिरहा जिल्लाको १८ हजार ३ सय २३ हेक्टर जग्गामा लगाईएको धान बाली डुबानमा परेको छ । [...]
राजविराज, १५ साउन । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले प्रदेशभरि नै कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै पुनः लकडाउन गर्न माग गरेका [...]