महाेत्तरी, १२ भदाै । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे । तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन [...]
जनकपुरधाम । लगातार मुसलधारे वर्षा भइरहँदा कमल नदीमा बाढीको सतह बढेको बढ्यै छ । धनुषाको सबैला नगरपालिका-१३ किरातपुरका ६० वर्षीय राम कृपाल महतो रातभर सुतेकै छैनन् । केही दिनअघि मात्र [...]
राजविराज । सप्तरीमा पक्राउ परेका वडा सचिवले जनप्रतिनिधिसँग मिलोमतो गरी सामाजिक सुरक्षा भत्ता शिर्षकको १ करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव [...]
राजविराज, ११ भदौ । म्याद गुज्रेका सामान बरामद भएपछि सप्तरी सदरमुकाम राजविराजका एक व्यवसायीलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला प्रसाशन कार्यालयमा एक जना सेवाग्राहीले निवेदनको आधारमा वडा नम्वर [...]
लहान । अविरल वर्षासँगै आएको बाढीका कारण सिरहाका विभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन भन्दा बढी [...]
राजविराज । सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार बिहान १२ बजेको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । अझैं [...]
जनकपुरधाम । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ। बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ। बाढीले एउटै [...]
जनकपुरधाम । एसिडपीडित आरती साहलाई प्रदेश-२ सरकारले ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आज पीडित साहलाई चेक हस्तान्तरण गरेका हुन् । उनीमाथि एसिड प्रहार भएलगत्तै [...]
जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया थालेपछि उनको गृहजिल्ला रौतहटमा नेता तथा कार्यकर्ताहरु पनि पक्ष विपक्षमा देखिएका छन् । नेता नेपालले नेकपा [...]
जनकपुरधाम, ८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरिएको बैठकमा उनले प्रदेशस्थित [...]