सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ नवजागृती टोलमा गए राती बम बिष्फोट हुँदा दुई जना घाइते भएका छन् । राति करिब १० बजे बम विष्फोट हुँदा सोही ठाउँका २२ वर्षीय रबिन [...]
जनकपुरधाम । मधेश प्रदेश सरकारले लामो प्रतिक्षापछि प्रदेशमा आवश्यक कर्मचारीहरुको नयाँ दरबन्दी संरचना तयार पारेको छ । मन्त्रीस्तरीय निर्णयबाट गत माघ ६ गते मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा गठित प्रदेश सरकारको [...]
लहान । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सदियौंदेखि शासक वर्गबाट उपेक्षित रहदै आएको समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताएका छन् । आइतवार सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा आयोजना [...]
जनकपुरधाम । सर्लाहीको फुलजोरमा आज (आइतवार) बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई दर्जन बढी यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वीरगंजबाट जनकपुरतर्फ [...]
वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार वीरगंज महानगरपालिकामा मानव सेवा आश्रम भवनको शिलान्यास गरेका छन् । आश्रम शिलान्यास गर्दै उनले मानव सेवा सबैभन्दा उत्तम सेवा रहेकोले सो कार्यमा [...]
सुनसरी । सुनसरी प्रशासनले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तबरले सम्पन्न गर्नका लागि निजी हातहतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै इजाजत [...]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मंगलवार शिष्टाचार भेटघाट भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो । भेटमा बेलायत सरकारको [...]
जनधपुरधाम । मधेस प्रदेशको आजका लागि बोलाइएको प्रदेशसभा बैठक पुनः स्थगन भएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगन भएको जानकारी गराए । [...]
मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । आज मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले शान्ति, [...]
विराटनगर । मोरङको लेटाङस्थित यौन दुर्व्यवहारको घटनालाई लिएर भएको झडपमा एक प्रहरीको मृत्यु गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका–५ खेरूवा क्षेत्रमा आज [...]