जनकपुरधाम । कोभिड-१९ संक्रमितहरूको उपचारमा अक्‍सिजनको कमी हुन नदिन प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानून मन्‍त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा 'अक्सिजन अनुगमन-व्यवस्थापन समिति' गठन गरेको छ । मंगलबार सम्पन्न प्रादेशिक [...]

राजविराज । बुधबार सप्तरीको सबै स्थानिय तह बन्द गरिने भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको  शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत [...]

राजविराज, ४ जेठ । सप्तरीका चार जना कोरोना संक्रमितको आज (मंगलबार) मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञाज्ञ प्रतिष्ठानमा दुई जना, राजविराजस्थित छिन्नमस्ता अस्पताल र विराटनगरस्थित विराट शिक्षण [...]

जनकपुरधाम । बारामा एकै परिवारका दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय [...]

जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। पछिल्लो पटक सोमबार मात्रै ६०२ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९ हजार नाघेको हो [...]

राजविराज, ३ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमितहरुलाई घरमै पुगेर औषधि वितरण गर्न थालेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण दर र संक्रमितहरुले औषधि ल्याउन नसकिने अवस्थालाई मध्य [...]

राजविराज, ३ जेठ । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न गत वैशाख २५ गते मध्य रातिदेखि नै अनिश्चितकालका लागि निषेधाज्ञा गरेको छ । शहरी क्षेत्रलाई लक्षित [...]

राजविराज, ३ जेठ । सप्तरीमा आज (सोमबार) थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका–९ का ४३ बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु [...]

जनकपुरधाम, २ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप तत्काल ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतवार प्रदेश अध्यक्ष [...]

राजविराज, २ जेठ । सप्तरीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु [...]

क्याटोगरी छान्‍नुहोस