एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर [...]
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ । दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा [...]
जनकपुरधाम । चालू आर्थिक वर्षको दुई महिनामा ६१ हजार नेपाली रोजगारीको खोजिमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत व्यक्तिगत–नयाँ र वैधानिकीकरण अन्तिम श्रम [...]
नयाँ दिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीले शव निकालेर बेपत्ताहरूको खोजी कार्य [...]
बीबीसी। भारतको केरला राज्यमा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु हुनेमा पाँच बालबालिका पनि रहेका छन् । धेरै मानिसहरू अझै बेपत्ता [...]
जनकपुरधाम । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । बाढीमा परी अन्य दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका [...]
काठमाडौं । अफगानिस्तानको कन्दहार सहरको एक शिया मस्जिदमा भएको बम विस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीकाअनुसार अन्य ३२ जना घाइते भएका छन् । विस्फोट कन्दहार सहरको इमाम [...]
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ । डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम [...]
जनकपुरधाम । भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ। आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका [...]
भारतीय सरकार अधिनायकवादतर्फ उन्मुख भएको मानवअधिकार संगठन ह्युमन राइट्स वाचको अध्ययनले देखाएको छ । वाचको अध्ययनअनुसार सरकारको निशानामा यतिबेला मानव अधिकारकर्मी, पत्रकार, अभिनेता र सरकारका आलोचकहरु पर्ने गरेका छन् । [...]