काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या [...]
राजविराज – अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव सोमबार तीन दशक यताकै उच्च भएको छ । विहान ५ बजे ४ लाख ५२ हजार ७१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव पुगेको थियो [...]
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ [...]
विराटनगर – कोशी प्रदेशसभाको बैठक आगामी भदौ १ गतेका लागि बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सूचना प्रकाशित गर्दै बैठक भदौ १ गते दिउँसो १ बजेका लागि बोलाएको छ । [...]
काठमाडौँ - गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । वर्षाले भिजिबिलिटीकम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएको [...]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत [...]
विराटनगर - कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू नियुक्त भएकी छन् । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । लिम्बू [...]
जनकपुरधाम – नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो । न्यायाधीश दण्डपाणि [...]
राजविराज – जिल्ला प्रशासन कार्यालय, सप्तरीले अनुमति विना कार्यालयको फोटो र भिडियो नखिच्न जारी गरेको उर्दी विरुद्ध आन्दोलित नेपाल पत्रकार महासंघ, सप्तरीले दुई बुँदे मागसहित थप सघर्षका कार्यक्रम घोषणा गरेको [...]
काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको रथप अध्ययनपश्चात [...]