राजविराज, २१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई ३ दिन थुनामा राख्न म्याद थप गरिएको छ । नागरिकता सम्बन्धि कसूरमा बिहिवार सप्तरी जिल्ला अदालतले उनलाई ३ दिन थुनामा [...]
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार [...]
विराटनगर – कोसी प्रदेश सरकार गठनको दाबी गर्दा बहुमत सिद्ध गर्न सभामुखलाई गणना नगर्न नेकपा (एमाले)ले ध्यानाकर्षण गराएको छ । सभामुख बाबुराम गौतमलाई समेत गणना गरी सरकारको दाबी पेस गर्न [...]
जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक भएको हो । यस वर्षको एसईई परीक्षामा ४ लाख [...]
राजविराज, २० असार । पक्राउ पुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव बुधवार प्रहरीसमक्ष उपस्थित भएकी छन् भने उनका पति महेन्द्रकुमार यादव फरार भएका छन् । नागरिकता सम्बन्धि [...]
राजविराज – अविरल वर्षासँगै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल जलमग्न भएको छ। आज विहानदेखि परेको अविरल वर्षाको पानी निकास नहुँदा अस्पताल जलमग्न भएको हो। हेर्नुहोस् तस्बिरः तस्बिरः सौरभ यादव/मधेशलाईभ
राजविराज, १९ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतवार [...]
राजविराज – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका एक जना आरोपित पक्राउ परेका छन् । गत माघ २३ गते सो ‘स्क्याम’ खुलासा भएपछि गत [...]
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, [...]
राजविराज, १७ असार । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव विरुद्ध आइतबार नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता गरेको छ । उच्च अदालत जनकपुर, राजविराज [...]