राजविराज, १२ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु कार्तिक १८ गतेसम्मकालागि स्थगित गरिएको छ । नगरपालिकाले बुधवार सूचना जारी गर्दै गत ४ र ७ गते गराइएको परीक्षणबाट ३१ जनामा [...]
राजविराज, १२ कार्तिक । सप्तरीमा आजसम्म १ हजार ५८९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये सदरमुकाम राजविराज नगरपालिकाकै १५६ महिला र ५०७ पुरुष गरी कुल ६६३ जना संक्रमित भएका [...]
राजविराज, १२ कार्तिक । सप्तरीमा आज (बुधवार) एक किशोरीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको [...]
जनकपुरधाम, १२ । देशभर पछिल्लो २४ घण्टामा बुधवार २ हजार ९८१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै निको [...]
जनकपुरधाम, १२ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक एक महिनाका लागि सारिएको छ । कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक अब मंसिर १५ गतेसम्मका लागि सारिएको [...]
राजविराज, १२ कार्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा बुधवार सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । बाटो काट्ने क्रममा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा [...]
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मैथिली भाषामा आफ्नो भाषणको सुरुवात गरेका छन् । विहारस्थित दरभंगामा आयोजित र्यालीलाई सम्वोधन गर्ने क्रममा उनले मैथिली भाषामा भाषणको सुरुवात गरेका हुन् । उनले [...]
नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारले जम्मु तथा कश्मिर राज्यमा राज्य बाहिरका मानिसले पनि जग्गा किन्न पाउने गरी विभिन्न कानुनहरूको संशोधन गरेको छ । यसका लागि केन्द्रीय सरकारले राज्यका विभिन्न [...]
राजविराज । भारतको विहारमा विधानसभा निर्वाचनको आज (बुधवार) बाट पहिलो चरणमा मतदान सुरु भएको छ । पहिलो चरणमा ७१ वटा सिटकालागि निर्वाचन हुँदैछ । निर्वाचनमा ११४ महिला र ९५२ पुरुष [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ५७० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सो अवधिमा ३ हजार १६८ जना निको भएर डिस्चार्ज भएका हुन् । त्यसैगरी पछिल्लो [...]