राजविराज, २४ जेठ । सप्तरीको बोदे बरसाईन नगरपालिकाका आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नम्वर १ का ८१ वर्षीय पुरुषको मृत्यु भएको [...]

राजविराज । उच्च अदालत जनकपुरको राजविराज इजलासले निषेधाज्ञाको समयमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण नगरिएको भन्दै प्रदेश २ सरकारसँग कारण सोधेको छ। अधिवक्ता धर्मेन्द्र यादवले दायर गरेको रिटमा सोमबार [...]

लहान । सिरहा मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गाेली प्रहार भएकाे घटनाका शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले [...]

जनकपुरधाम । प्रदेश २ मा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित हुनेको संख्या ३४ हजार ४ सय ३२ पुगेको हो । स्वास्थ्य निर्देशनालय प्रदेश [...]

लहान । प्रतिनिधिसभा विघटन र ढुङ्गा गिटी विदेश निकासी गर्ने सरकारको निर्णय विरुद्ध लहानमा प्रदर्शन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताले प्लेकार्ड बोकेर प्लेकार्ड प्रदर्शन गरेका हुन् । [...]

जनकपुरधाम । उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश [...]

जनकपुरधाम । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनेको छ । विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको [...]

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयेश त्रिपाठी । [...]

जनकपुरधाम । प्रदेश २ मा थप २ जना वडा अध्यक्षको कोरोना संक्रमण मृत्यु भएको छ । रौतहट जिल्लाको गरुडा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर [...]

जनकपुरधाम । धनुषा प्रहरीले कटुवा पेस्तोलसहित दुई युवक पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिकास्थित तिनकोरिया चोक नजिक सवारी चेकजाँचको क्रममा गिद्धा प्रहरी चौकीबाट खटिगएको प्रहरीले शहिदनगर नगरपालिका-२ का २५ [...]

क्याटोगरी छान्‍नुहोस