राजविराज, १८ जेठ। काेभिड-१९ संक्रमणलाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सप्तरीका १३ जना व्यवसायीलाई कारबाही गरिएको छ । उनीहरूले निषेधाज्ञाकाे अवधिमा पसल खोलेकाले कारबाही गरिएको सप्तरीका प्रहरी नायव [...]

राजविराज, १८ जेठ । सप्तरी सदरमुकाम राजविराजमा आज जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता–कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलगाएका छन् । प्रतिनिधिसभा (संसद) विघटनको विरोध गर्दै जसपा नेपाल मधेस प्रदेश [...]

जनकपुरधाम । नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्कासन गरेको नेता इस्तियाक [...]

राजविराज, १७ जेठ । सप्तरीमा आज (सोमबार) ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १४ जना महिला र २६ जना पुरुषमा संक्रमण देखिएको हो । खडक [...]

राजविराज, १७ जेठ । सप्तरीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार सप्तरीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । [...]

जनकपुरधाम । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समय धनुषामा चौथो पटक थप गरिएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय ७ थपेको हो [...]

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि [...]

सिरहामा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सइ नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश [...]

राजविराज, १६ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरियाघाटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित आज (आइतवार) एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही वडाका ३६ वर्षीय विजय मुखिया छन् [...]

क्याटोगरी छान्‍नुहोस