सप्तरी, २० जेठ । सबल नेपाल राजविराजले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सप्तरीका दुई वटा स्थानीय तहलाई आज स्वास्थ्य सामग्री सहयोग गरेको छ । सुरुङ्गा र खडक नगरपालिकालाई स्वास्थ्य सामग्री [...]

जनकपुरधाम । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ३ सय कार्टुन मदिरा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिक्ष्वा बञ्जारी नाका बाट बिहीबार बरामद गरेको छ । इलाका प्रहरी [...]

राजविराज, २० जेठ । कोभिड–१९ महामारीमा अग्रमोर्चामा रहेर कार्य गरिरहेका सप्तरीका सञ्चारकर्मीलाई नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीले एक हजार थान मास्क उपलब्ध गराएको छ । शाखाका सभापति जोगिन्द्र भगतले नेपाल [...]

राजविराज, २० जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जना महिलाको मृत्यु भएको छ । खडक र राजविराज नगरपालिकाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको [...]

राजविराज, २० जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय रामवृक्ष रायकी ५५ वर्षीया पत्नी इनरदेबी रायको करेन्ट लागेर मृत्यु भएको हो [...]

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा कोरोना संक्रमणबाट एक हप्ताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोरा र आमाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले [...]

राजविराज, २० जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमण दर घटेसँगै दुई सातादेखि बन्द गरिएको बैंक तथा वित्तिय संस्था आज खुलेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा हिजो (बुधबार) [...]

राजविराज, १९ जेठ । सप्तरीमा थप तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कञ्चनरुपका दुई र बोदे बरसाइन नगरपालिकाका एक जना तीन संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त [...]

राजविराज, १९ जेठ । सप्तरीमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर घट्दो रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले निष्कर्ष निकालेको छ । आज प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको [...]

जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले संसद् नभएको बेलामा अवैधानिकरुपमा ल्याएको बजेटमा चुरे तहसनहस पार्ने प्रावधान राखेको भन्दै त्यसलाई रोकेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उनले सामाजिक [...]

क्याटोगरी छान्‍नुहोस