लहान । सिरहा मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गाेली प्रहार भएकाे घटनाका शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले [...]

लहान, २२ जेठ। सिरहाको मिर्चैया नगरपालिका-५ मा एक जनामाथि गोली प्रहार भएको छ । साँझ पाैने ८ बजेतिर स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले चलाएको गाेली [...]

जनकपुरधाम । प्रदेश २ मा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित हुनेको संख्या ३४ हजार ४ सय ३२ पुगेको हो । स्वास्थ्य निर्देशनालय प्रदेश [...]

राजविराज, २२ जेठ । दोस्रो लहर (गत वैशाख ३ गतेपछि)को कोरोना भाइरसको संक्रमण सुरु भएको सप्तरीमा अहिलेसम्म १ हजार ९०६ जना संक्रमित भएका छन् भने ९५ जनाको मृत्यु भएको छ [...]

राजविराज, २२ जेठ । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राजविराजका थप दुई जना संक्रमित पुरुषको मृत्यु भएको हो । राजविराज–९ का ५५ [...]

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्व वातावरण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । वडा नम्वर ३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले वृक्षारोपण गरेको हो [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा [...]

जनकपुरधाम । उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश [...]

राजविराज, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पहलमा थप २० थान अक्सिजन सिलिन्डर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई उपलब्ध गराइएको छ । यसअघि जेठ १५ गते [...]

जनकपुरधाम । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनेको छ । विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको [...]

क्याटोगरी छान्‍नुहोस