काठमाडौं–सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गराएका छन् । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् [...]

जनकपुरधाम–धनुषाको धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । वडा नम्वर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय [...]

राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा प्रत्येक बर्ष सरस्वती पुजाको अवसरमा स्थानीयवासीहरूद्वारा नाटक मंचन गर्ने गरिन्छ । विगत आठ दशकभन्दा बढीदेखि त्यहाँ वसन्त पञ्चमीको अवसरमा हुने मेला आयोजनमा नाटक मंचन हुने [...]

विराटनगर–ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार झडप हुँदा दुवैतर्फका गरी कम्तीमा १८ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच दिउँसो र साँझ झडप [...]

राजविराज–मधेश प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै बिहिबार युवाहरुले मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला जलाएका छन् । मधेश प्रदेशसभामा पेश भएका विधेयकमा मधेशमा बोलिने मातृभाषालाई बाइकाट गरेर अन्य–अन्य [...]

रामशंकर भण्डारी राजविराज, १० माघ–सप्तरीको विष्णुपुर गाउँपालिकामा कलेज आइरहेकी एक बालिका बलात्कृत भएकी छन् । बुधवार विहान साइकल लिएर राजविराजस्थित वल्डभिजन क्याम्पस आइरहेकी १५ वर्षीया बालिका सोही पालिका वडा नम्वर [...]

राजविराज–भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित १२ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् । दैनिक भास्करका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ७ [...]

काठमाडौँ–दलित अभियन्ता एवम् दलितका लागि दलित अभियान नेपालले ‘दलितलाई खै ?’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ । अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा बुधबार दिउँसो निर्वाचन आयोगको कार्यालय कान्तिपथ [...]

काठमाडौँ–मन्त्रिपरिषद् बैठकले यही माघ ७ गते गरेका निर्णयहरू सार्वजनिक भएको छ। मन्त्रिपरिषद् बैठकले संसद्‍ आह्वान सिफारिससहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको [...]

सिरहा–सिरहा प्रहरीले पेस्तोल र नकसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णु महतो छन् । दुवै जनालाई सोमबार [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780