रामशंकर भण्डारी चन्ही (सप्तरी), २७ पुस-सप्तरीको बलान बिहुल गाउॅंपालिका-१ कमलदाहाबाट शनिबार साँझ ६  क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । प्रहरी स्रोतका अनुसार सो टोलमा परालको टौवाभित्र लुकाएर राखेको अवस्थामा [...]

राजविराज, २३ पुस । भारतीय सुरक्षाकर्मीले घर भत्काइदिँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मनसुखी टोलका चार दलित परिवार विचल्लीमा परेका छन् । चार पुस्तादेखि करिब डेढ सय परिवार उक्त टोलमा बसोबास गर्दै [...]

रामशंकर भण्डारी राजविराज–सप्तरीमा ‘पैसा डब्बल’ गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार गर्दै उनलाई सार्वजनिक [...]

राजविराज, २३ पुस-सप्तरीमा भूकम्पको धक्का महसुस भएको छ । सप्तरीसहितका जिल्लामा मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । केन्द्रविन्दु कहाँ हो र के कति क्षति [...]

काठमाडौं–माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफु [...]

राजविराज–सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रबार विहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कदमाहा–उदयपुर सडक खण्ड अन्तर्गत वडा नम्वर ३ स्थित पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिँदा सोही [...]

राजविराज, १८ पुस–सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित ‘नो म्यान्सल्याण्ड’सम्मै नयाँ सडक बनाएर भइरहेको तस्करी अझैं रोकिएको छैन् । प्रहरीकै ‘सेटिङ’मा तस्करी भइरहेको विषय बाहिएपछि बोडरआउट पोष्ट (बिओपी) का इन्सपेक्टर सनतकुमार [...]

काठमाडौँ–भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको [...]

जनकपुरधाम – मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न मन्त्रीपरिषद् बैठकले [...]

राजविराज–मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको बताएका छन् । सोमबार आम सञ्चार प्राधिकरणले राजविराजमा आयोजना गरेको साइबर सुरक्षा र एआई सम्बन्धि एकदिने अभिमुखिकरण [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780