राजविराज – नेपाली नागरिकता सम्बन्धी कसूरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर मीराकुमारी यादवका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि करागार (जेल) चलान भएका छन् । बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधीस लालकाजी [...]

जनकपुरधाम – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताएका छन् । माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री [...]

जनकपुरधाम । श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले [...]

काठमाडौँ – सरकारले चामलको मूल्य बढाएको पाइए व्यापारीहरूलाई कारबाही गर्ने भएको छ । केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन [...]

जनकपुरधाम – जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । केही बेरअघि पार्टीको राष्ट्रिय परिषद्को बैठक एक होटलमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए [...]

राजविराज - नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहर पोखरेलमाथि कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतो निलम्बित भएका छन् । सोमबार समाचार संकलनका गर्न जिल्ला प्रहरी कार्यालय पुगेका [...]

राजविराज – ८ औं बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट नागरिक समाज, सप्तरीका अध्यक्ष थानसिंह भन्साली सम्मानित भएका छन् । मंगलबार अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको ३१ औं स्मृति दिवसमा राजविराजमा [...]

राजविराज – पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोमाथि कारबाही प्रक्रिया थालिएको छ । असई महतोलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित)वमोजिम निलम्बनको लागि तालुक [...]

जनकपुरधाम – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय आज सकिँदै छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार [...]

राजविराज – जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोले पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् । सोमबार समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ [...]

क्याटोगरी छान्‍नुहोस