राजविराज । सप्तरीको खडक नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबीच तालमेलको सहमति भएको छ । सत्तारुढ पाँच दलिय गठबन्धनआवद्ध दलहरुबीच तालमेल नहुने भएपछि [...]
जनकपुरधाम । आज (शुक्रबार)देखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । विहान ८ बजेदेखि मधेश प्रदेशसहित देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ । यस वर्ष मधेश प्रदेशबाट ७९ हजार [...]
वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन् । उक्त प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योग प्रतिष्ठानमा [...]
काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्यायलाई पक्राउ गरेको हो । उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका [...]
काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु [...]
राजविराज । सप्तरीमा विवाहको लागि लगाइएको टेण्ट खोज्ने क्रममा करेन्ट लागेर विहिवार एक युवकको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा अस्थायी बसोबास गर्दै आएका राजविराज नगरपालिका–१४ निवासी १९ [...]
राजविराज, ८ वैशाख । सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार आज वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) [...]
राजविराज । सप्तरीमा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपित युवकलाई ८ वर्ष कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतले जिल्लाको रुपनी गाउँपालिका–६ तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई कैद [...]
काठमाडौं । निर्वाचन आयोगले ६ सय ७६ वटा स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । विहिवार आयोगले पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ जिल्लाका मुख्य [...]
काठमाडौं । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज विहान विस्फोट भएको छ । विस्फोटमा परेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ललितपुर प्रहरीका प्रवक्ता एसपी [...]