बिष्णुपुर (सप्तरी) । बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष जंजिरा देवी यादवले ‘नागरिक सक्रियता’ परियोजनाले गाउँपालिकालाई अति नै सहयोग पुर्याएको बताएकी छन् । दलित सरोकार मञ्चको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजना गरिएको सिकाइ, [...]

काठमाडौं, १५ पुस । उच्च अदालत पाटनले गत मंसिरमा प्रकाशित शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दुई वर्षअघि दिएर अन्तिम [...]

काठमाडौं, १५ पुस । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण [...]

जनकपुरधाम, १४ पुस । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । राष्ट्रीय योजना आयोगले आज (बुधवार) जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन [...]

काठमाडौं, १४ पुस। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत [...]

काठमाडौं, १३ पुस । सप्तरीको महादेवा गाउँपालिका–५ निवासी युवा नेता ई.सरोज मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् । उनले नेकपा माओवादी केन्द्र परित्याग गरी लोसपामा प्रवेश गरेका हुन् [...]

जनकपुर, १३ पुस । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौर–चपुर सडकखण्ड अन्तर्गत गरूडामा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटनामा [...]

जनकपुरधाम, १३ पुस । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि प्रदेश सभाले विशेष समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादव संयोजक [...]

जनकपुरधाम, १३ पुस । सर्लाही प्रशासनले जिल्लाको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ । गत शनिवार राति प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि ईश्वरपुरमा निषेधाज्ञा जारी गरिएको [...]

राजविराज, १३ पुस । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई दुव्र्यवहार भएको भन्दै सिरहाका प्रहरी प्रमुख प्र्रहरी उपरीक्षक (एसपी) लाई जनकारबाही गर्ने धम्की दिएका छन् । [...]

क्याटोगरी छान्‍नुहोस