काठमाडौं, १३ पुस। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । [...]
राजविराज, १२ पुस। सप्तरीमा भएको हत्या घटनामा प्रहरीले तालिम प्राप्त कुकुर (जंगे) को सहायताले सुक्ष्म अनुसन्धान अघि बढाएको छ । हिजो (आइतवार) साँझ घरबाट खरानी बोकेर खेत पुगेकी छिन्नमस्ता गाउँपालिका–१ [...]
राजविराज, १२ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार विहान पुनः जनाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । [...]
काठमाडौं, १२ पुस। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका [...]
राजविराज, ११ पुस । सप्तरीमा एक जनप्रतिनिधि सहितका व्यक्तिले जनमत पार्टीको कोणसभालाई लक्षित गरी कार्यकर्तामाथि प्रहार गरेको भन्दै पार्टीले दोषीलाई कार्वाही गर्न माग गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-११ [...]
राजविराज, ११ पुस । सप्तरीमा लागुऔषधको खुलेआम कारोबार भइरहेको सर्वत्र गुनासो बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा प्रहरीले राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई जनालाई पक्राउ [...]
कमलकुमार मण्डल राजविराज, ११ पुस । सप्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट फडानी गरेर ल्याइएको करिब २ ट्याक्टर गाँजा आइतवार पत्रकार सम्मेलन गरी जलाएर [...]
राजविराज, ११ पुस । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टको सफल परीक्षण गरि आइतबारदेखि सञ्चालनमा आएको छ । अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमाार झाका अनुसार परीक्षण [...]
लहान, ११ पुस । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आइतवार सिरहामा एक ट्रकमा आगजानी गरेका छन् भने एक दर्जनबढी सवारीसाधानमा तोडफोड गरिएको छ । मल लुटेको भन्दै किसानलाई पक्राउ [...]
काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा जारी छनौट प्रतियोगितामा दुई दर्जन सुन्दरीहरुले नृत्य, गायन, मेकअप, [...]