राजविराज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका-२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । [...]
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकभित्रै कोरोनाभाइरसको नयाँ भेरिएन्ट आउने जोखिम रहेको भन्दै सतर्क हुन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले नयाँ भेरिएन्ट [...]
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । बुधबार १३ [...]
काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट [...]
काठमाडौं, ६ असोज । सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू [...]
राजविराज, ५ असोज । सप्तरीमा एकै दिन पानीमा डुबेर दुई वालिकासहित तीन जनाको मृत्यु भएको छ । तिलाठी कोइरलाडी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिकामा मंगलबार छुट्टाछुट्टै घटना भएको हो [...]
जनकपुरधाम, ५ असोज । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणकालागि साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर [...]
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण [...]
राजविराज । भ्रष्टाचार गरेको आरोपमा नेपाल खाद्य संस्थान लहान कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धान खरिदमा भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध [...]
राजविराज, ५ असोज । सप्तरीमा सडक दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ विरपुरमा सोमवार बा १४ च ६२७९ नम्वरको पिकअपले ना [...]