राजविराज, ०७ श्रावण । सप्तरीमा थप १४ जना नयाँ संक्रमित फेला परेसँगै सदरमुकाम राजविराजका समूदायमा कोरोना फैलिएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले राजविराजका समूदायस्तरमा कोरोना फैलिएको पुष्टि गरेको [...]
राजविराज, ०६ श्रावण । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति सरकारले गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य भएको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ [...]
राजविराज । मधुश्रावणी पर्वको अवसरमा सोमवार मैथिल महिला परिषदद्वारा राजविराजमा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित गीत प्रतियोगितामा किरण झा पुरस्कृत भएकी छिन् । उर्मिला झाको स्मृतिमा प्रेस स्वतन्त्रता सेनानी [...]
राजविराज, ०५ श्रावण । सप्तरीमा सोेमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ सय ८५ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमध्ये [...]
राजविराज । सप्तरीमा कोरोना लागेर मृत्यु भएको परिवारको स्वाब परीक्षण गर्दा पाँच जनामा कोरोना पोजेटिभ आएको छ । स्वास्थ्य कार्यालयको टोलीले शुक्रवार स्वाब संकलन गरी परीक्षणकालागि राजविराज स्थित कोभिड १९ [...]
राजविराज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी मन्दिर अगाडी भएको मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको कपतानगंज गाउँपालिका–२ का धनिक [...]
राजविराज । ‘सिडिओ हुँदै मन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले स्थलगत अवलोकन गरिसक्नु भएको छ, तर बलान विहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीको तटबन्ध निर्माण गराउनेतर्फ कोही गम्भिर भएन’ उनले भने–‘उहाँहरु आउनुहुन्छ, फोटो सेशन [...]
राजविराज, २ साउन । सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यवसायीको घर सिल गरी परिवारका १६ जनाको स्वाब संकलन गरिएको छ । राजविराज नगरपालिका–६ का ७३ वर्षीय व्यवसायीको बिहीबार राति ११ [...]