काठमाडौँ–बृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै गृहमन्त्रालयले छानबिन थालेको छ । मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि [...]

राजविराज–सप्तरीको राजविराज नगरपालिकामा गत वर्ष नियम मिचेर मदरसालाई अनुदान दिइएको पाइएको छ । धार्मिक विद्यालय अनुदान कार्यक्रम कार्यान्वयन पुस्तिका ०७९/०८० को क्रियाकलाप नम्वर २.७.१३.४९ को बुँदा नम्बर ६.२ मा कक्षा [...]

राजविराज–सप्तरीको खडक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नियम मिचेर लाखौंको मोबाइल खरिद गरेको पाइएको छ । प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुले पाउने सेवा सुविधा सम्बन्धित कानुनमा मोबाइल उपलब्ध गराउने [...]

जनकपुरधाम–जनता समाजवादी पार्टी नेपालको एकताको महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गर्नका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । मधेश प्रदेशको जनकपुरधाममा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० [...]

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा गत वर्ष बिलकै भरमा करोडौं निकासा दिएको पाइएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्ष मात्रै गाउँपालिकामा ७ करोडभन्दा बढी रुपैयाँ बेजुरु थपिएको छ । गत [...]

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सोमबारबाट सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् । [...]

राजविराज–रामजानकी दलित आधारभूत विद्यालय मझौरामा कुनै काम नगरी १४ लाखभन्दा बढी रुपैयाँ निकासा लिएको भन्दै सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालिन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग [...]

राजविराज–सप्तरीमा भएको छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधिमाथि तिरहुत टाइगर्सले कब्जा जमाएको छ । सोमबार पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले हराउँदै [...]

राजविराज–सप्तरीको सप्तकोशी नगरपालिकामा निर्माण कम्पनीसँग बेरुजु असुलउपर गरिएको १५ लाखभन्दा बढी रुपैयाँ पुनः दोहोरो भुक्तानी दिएको पाइएको छ । नगरपालिकाका निर्माण गरिरहेका ‘न्यु ड्रागन निर्माण सेवा’लाई छैठौ रनिङ बिल भुक्तानी [...]

राजविराज–छिन्नमस्ता लायन्स सप्तरीमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गतको फाइनल खेलमा पुगेको छ । आइतबार सम्पन्न दोश्रो क्वालीफायरमा कञ्चनरुप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुत टाइगर्ससँग फाइनलमा [...]

क्याटोगरी छान्‍नुहोस