विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ । शुक्रबार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिवार दिउँसो १ बजे बोलाइएको छ । राजधानीमा उपलब्ध कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको कार्यकारिणी समिति [...]
जनकपुरधाम । सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण निषेधाज्ञा घोषणा गरेको छ। यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली [...]
जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट नेपालमा छोटो अवधिमा धेरैजनाको मृत्यु हुनुको कारण सही उपचारको अभाव देखिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको [...]
जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसमाथि फेरि पनि केपी ओलीबाट धोका हुने दाबी गरेका छन्। विभिन्न ११ बुँदे माग अघि सार्दै यादवले ओलीले के के माग पूरा गर्छन् भन्ने [...]
राजविराज, ३१ वैशाख । सप्तरीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला भिटिएम (संकलित स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । केही यता परीक्षणको दायरा बढाएसँगै भिटिएम अभाव हुन थालेको [...]
जनकपुरधाम, ३१ बैशाख । कोरोना संक्रमणको महामारीबाट बच्न र बचाउनलागि धनुषा प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने निषेधाज्ञाको अवधीभर अत्यावश्यक काम बाहेक घरभित्र बस्न आग्रह गरेको छ । तर, यही [...]
जनकपुरधाम । धनुषामा एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिकाका एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको हो । नगरपालिकाका मेयर अनिलकुमार यादवका अनुसार करिब [...]
राजविराज, ३१ वैशाख । बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट [...]
बिराटनगर । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थपेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभर निषेधाज्ञाको समय १० दिनलाई थप गरेका हुन् । [...]